मनाङमा हिमपात, हेरौं १० तस्बिरमा
शुक्रबार, २७ मङ्सिर २०७६, २३ : २१
मनाङ । मनाङमा शुक्रबार हिमपात भएको छ । हिमपातका कारण यहाँको जनजीवन प्रभावित भएको छ । हिमपातका कारण अत्याधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको हो । बजार, सडक र उच्च हिमाली क्षेत्रमा समेत हिमपात भएका कारण मनाङका उच्च पहाडी भेग सेताम्य भएको छ । तस्बिर: जिल्ला प्रहरी कार्यालय मनाङ








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण