भारी हिमपातः विद्यालय र सरकारी कार्यालय पुरियो (फोटोसहित)
मङ्गलबार, ०१ पुस २०७६, १० : २४
भारी हिमपात भएपछि डोल्पाको मुड्केचुला गाउँपालिका –५ सुर स्थित डाँफे आधारभूत विद्यालय हिउँले पुरिएको छ । विद्यालय पुरिएपछि परीक्षा दिने विद्यार्थीहरु समस्यामा परेका छन् ।
यसैगरी उक्त गाउँपािलकाको प्रशासकीय केन्द्र नर्कुमा रहेका सरकारी कार्यालय हिउँले ढाकिएको छ ।
चिसो बढेसँगै भारी हिमपातका कारण उक्त ठाउँको जनजीवन कष्टकर बनेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री देउवाको हात भाँचिएको खबर झुटो, सचिवालयले गर्यो खण्डन
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण