विदेशी मुद्राको आजको विनियमदर : कुन देशको कति ?
सोमबार, ०७ पुस २०७६, १२ : ००
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर ११३.५० रुपैयाँ रहेको छ भने बिक्रीदर ११४.१० रुपैयाँ रहेको छ ।
यसैगरी युरो एकको खरिददर १२५.७५ रुपैयाँ र बिक्रीदर १२६.४१ रुपैयाँ, पाउण्ड एकको खरिददर १४७.५४ रुपैयाँ र बिक्रीदर १४८.३२ रुपैयाँ रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३१.१७ रुपैयाँ र बिक्रीदर ३१.३३ रुपैयाँ रहेको छ ।
पूरा विवरण हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण