यस्तो छ विदेशी मुद्राको आजको विनिमयर दर
बुधबार, २३ पुस २०७६, १२ : ०८
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११४.६४ र बिक्रीदर ११५.२४ रुपैयाँ रहेको छ ।
यसैगरी युरो एकको खरिददर १२८.१३ र बिक्रीदर १२८.८१ रुपैयाँ रहेको छ । यस्तै युके पाउण्ड एकको खरिददर १५०.८२ रुपैयाँ र बिक्रीदर १५१.६१ रुपैयाँ रहेको छ ।
विदेशी मुद्राको विनिमयदर विस्तृतमाः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण