‘मलाई हैन तिमीलाई सुखीमा’ रमेश र सुजनाको रोमान्स
सोमबार, २८ पुस २०७६, १३ : ०८
काठमाडौं । गायक तथा संगीतकार कृष्ण भण्डारीले नयाँ गीत ‘मलाई हैन तिमीलाई सुखी’को म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
पुष्प अन्जान र पृथ्वीपुत्रको शब्द रहेको गीतको भिडियोमा मोडल सुजना बर्देवा, रमेश लुईटेल र सुनिल श्रेष्ठको अभिनय रहेको छ ।
प्रहिल कार्कीले निर्देशन गरेको भिडियोमा माया प्रेम तथा धोकाका बिषयबस्तु देखाउन खोजिउको छ । भिडियोमा अन्जिता कंडेलको कोरियोग्राफी छ । गायक कृष्णको यस अगाडि पनि थुप्रै गीत बजारमा आइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण