लक्ष्मण र सिर्जनाको ‘मायालु रापाकोट’ सार्वजनिक
आइतबार, ०५ माघ २०७६, १७ : ०६
काठमाडौं । दोहरी गायक लक्ष्मण चापागाई र गायिका सिर्जना सुवेदीको स्वरमा रहेको नयाँ लोकदोहरी गीत ‘मायालु रापाकोट’ म्यूजिक भिडियो सहित सार्वजनिक भएको छ ।
गायक चापागाईकै लय तथा शब्द रहेको गीतमा संगीत संयोजन अर्जुनकुमार पोखरेलले गरेका हुन् । भिडियोको निर्देशन सन्तोष भुजेलले गरेका हुन् ।
आरती सुवेदी र सन्तोश सुवेदी, इश्वरी चापागाई, निरु चापागाई, अतिक्षा ज्ञवाली, सवृद्धि खनाल, सविता अर्याल, रशमी अर्याल, दीपशिखा थापा, दीक्षा तामाङ, रसिया भण्डारी, कृतिका गुरुङ, मुदुप तामाङ लगायतको नृत्य भिडियोमा देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण