विदेशी मुद्राको आजको विनिमयदर : कुन देशको कति ?
बुधबार, ०८ माघ २०७६, १२ : ४४
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११३.६३ रुपैयाँ र बिक्रीदर ११४.२३ रुपैयाँ रहेको छ ।
यस्तै युरो एकको खरिदर १२६.२२ रुपैयाँ र बिक्रीदर १२६.८९ रुपैयाँ रहेको छ भने पाउण्ड एकको खरिददर १४८.३६ रुपैयाँ र बिक्रीदर १४९.१५ रुपैयाँ रहेको छ ।
यसैगरी युएई दिराम एकको खरिदर ३०.९३ रुपैयाँ र बिक्रीदर ३१.३७ रुपैयाँ रहेको छ ।
अन्य देशको विनिमयदर हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण