गायक गम्बुले ल्याए ‘वेलकम माइ हार्ट’
शुक्रबार, १० माघ २०७६, १५ : २०
काठमाडौं । गायक गम्बु शेर्पाको नयाँ गीत ‘वेलकम माई हार्ट’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको बिच गीत सार्वजनिक गरिएको हो ।
आशुसेन लामाको शब्द तथा संगीत रहेको गीतमा गायक गम्बु शेर्पालाई स्वरमा प्रकाश लामा र आशुसेन लामाले समेत साथ दिएका छन् ।
गीतको भिडियो समेत बनेको छ । जसको निर्देशन प्रदीप लामाले गरेका हुन् । भिडियोमा प्रदीप लामा, अलिशा शर्मा, सरिता तामाङ,मन्जु तामाङ, श्रीजन रावल र अंकुश शाही को अभिनय छ ।
बिगत २५ बर्षदेखि गायन रहेका शेर्पा समाजसेवामा पनि क्रियासिल छन् । शेर्पाले अहिलेसम्म १३ वटा एल्बम बजारमा ल्याइसकेका छन्, भने २ सयभन्दा बढी गीतमा स्वर दिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण