नेकपा केन्द्रीय कमिटी बैठकमा भीम रावलले राखे १२ बुँदे फरक मत
शनिबार, १८ माघ २०७६, १४ : २९
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा भीम रावलले १० बुँदे फरक मत राखेका छन् ।
स्थायी कमिटी सदस्यसमेत रहेका रावलले गत पुसमा बसेको स्थायी कमिटी बैठक पनि फरक मत पेश गरेका थिए । सो फरक मतलाई परिमार्जन गर्दै रावलले केन्द्रीय कमिटी बैठकमा पनि राखेका हुन् ।
उनले लिखित रुपमै फरक मत राख्दै नेपालको सबै भूभाग समेटेर देशको नक्सा जारी गर्दै सोही नक्सालाई सरकारी कामकाज तथा शिक्षण संस्थामा उपयोग गरिनुपर्ने माग गरेका छन् ।
रावलले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को अनुदान सहायता सम्झौतामा उल्लेखित केही बुँदा सच्याउनुपर्नेमा समेत जोड दिएका छन् ।
रावलले पेश गरेको फरक मत
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण