कोरोनाको सन्त्रास: चीनबाट स्वदेश फर्किन पाउँ भन्दै सयौं नेपालीहरुले दिए आवेदन (नामसहित)
आइतबार, १९ माघ २०७६, २३ : १०
काठमाडौं । चीनमा नोबेल कोरोना भाइरसको सन्त्रास फैलिएपछि त्यहाँ रहेका सयौं नेपालीहरुले स्वदेश फर्किन पाउँ भन्दै आवेदन दिएका छन् ।
कोरोना भाइरसको उद्गमस्थलको रुपमा रहेको वुहान, यिच्याङ, सियान, इन्सि लगायतका स्थानमा रहेका नेपालीहरुले स्वदेश फर्किन पाउँ भन्दै आवेदन दिएका हुन् । स्वदेश फर्किनका लागि आवेदन दिनेहरुको नाम तल सूचीमा हेर्नुहोस्:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण