मेलिनाको ‘तिमीले बाटो फेर्यौ अरे–२’ करोड क्लबमा
सोमबार, २० माघ २०७६, १३ : २२
काठमाडौं । पछिल्लो समय कमै गायक गायिकाको गीतले युट्युवमा करोड दर्शक पाउने गरेका छ । तीमध्यकी एक हुन् गायिका मेलिना राई ।
राईको गीत ‘तिमीले बाटो फेर्यौ अरे–२’ गीत पनि करोड क्लवमा प्रवेश गरेको छ । मेलिना राईको स्वरमा रहेको गीत ‘तिमीले बाटो फेर्यौ अरे २’ करोड बढी भ्यूज पाएको हो । गीतमा शब्द दपर्ण राइको रहेको छ ।
यसअघि दपर्णकै स्वरमा रहेको गीत ‘तिमीले बाटो फेरर्यौ अरे’ पनि करोड क्लवमा प्रवेश गरेको थियो । विक्रम राईको संगीत, रिकेश गुरुको संगीत संयोजन रहेको गीतको भिडियोमा अनिल के मानन्धरको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ । ‘
तिमीले बाटो फेर्यौ अरे...’ गीत बाटै मेलीना राई चर्चामा आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित
-
परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुँदा व्यक्ति असफल हुन्छ कि प्रणाली ?
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
-
सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार
-
कस्ताे छ सात वटै प्रदेशले ल्याएकाे बजेट ? सुशासन र कृषि प्राथमिकतामा
-
३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण