प्रमोदले ल्याए ‘धोकेबाज’
मङ्गलबार, ०६ फागुन २०७६, १२ : २७
काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत ‘धोकेबाज’ सार्वजनिक भएको छ । दीपेन्द्र पोख्रेल ‘देबेन’को शब्द, हरि लम्सालको संगीत गीतमा रहेको छ ।
गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । जसको निर्देशन शान थापाले गरेका हुन् ।
राजीव समिरको कोरियोग्राफी रहेको गीतको भिडियोमा केकी अधिकारी, रेम्बो अधिकारी, रिया पोखरेल र संगीत वस्यालको अभिनय देख्न सकिन्छ ।
बुद्ध थापाको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन भिडियोमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण