प्रधानमन्त्री नियमित चेकजाँचका लागि अस्पतालमा
मङ्गलबार, ०६ फागुन २०७६, १८ : ४२
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेकाे मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा नियमित स्वास्थ्य जाँचका लागि पुगेका छन् ।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँचका त्रिवि शिक्षण अस्पतालमा गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
‘उहाँ नियमित चेकजाँचका लागि अस्पताल जानु भएको हो । उहाँ आजै बालुवाटार फर्कनु हुन्छ’, थापाले भने ।
प्रधानमन्त्रीले मिगौलाको समेत नियमित डायलासिस गराउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण