महायज्ञमा प्रवासी नेपाली मन्च अमेरिकाद्वारा १ करोड बढी सहयोग
न्युयोर्क -रिजवुड नेपाली समाजले आयोजना गरेको श्रीमद् भागवत महायज्ञमा प्रवासी नेपाली मन्च अमेरिकाले १ लाख ११ हज़ार १ सय ११ डलर तथा ११ सेन्ट हस्तान्तरण गरेको छ ।
नेपालीमा रूपान्तरण गर्दा १ करोड़ ११ लाख १ सय ११ रूपैया बराबरको चेक रिजवुड नेपाली समाजलाई रक़म हस्तान्तरण गरिएकाे छ ।
महापुराणमा अहिले सम्मकै सवै भन्दा धेरै चन्दा प्रदान गर्ने प्रवासी नेपाली मन्च अमेरिका भएको छ भने महापुराणका संयोजक समेत रहेका राजेश भट्टले ७५ लाख चन्दा दिएका थिए । यसै गरि समाजसेवी सुर्य लम्सालले पनि ३० लाख चन्दा दिएका थिए ।
प्रवासी नेपाली मन्च अमेरिकाका वर्तमान अध्यक्ष प्रभु थापाले समुदायमा हुने यस्ता कार्यक्रममा अाफूहरू कहिल्यै पछि नपर्ने बताए ।
प्रवासी नेपाली समाज अमेरिकाले गरेको सहयोग र अद्वितीय योगदानको मुक्त कन्ठले प्रसंसा गर्दै रिजउड नेपाली समाज तथा महापुराण आयोजक समितीले बिशेष धन्यबाद दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण