सुनील र शान्तीश्रीको आवाजमा ‘गाउँले’
बुधबार, २१ फागुन २०७६, १६ : २१
काठमाडौं – गायक सुनील थापा र शान्तीश्री परियारको आवाजमा रहेको ‘गाउँले’ बोलको लोक दोहोरी गीत सार्वजनिक गरिएको छ । उक्त गीत बिसौनी क्रियशनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतका शब्दलाई सपना रसाइलीले लेखेकी हुन् भने संगीत र एरेन्ज हेमन्त कान्छा रसाइलीले तयार पारेका हुन् । गीतमा आफूलाई गाउँले भन्दा खुशी लाग्ने गरेको भाव समेटिएको छ ।
भिडियोमा हेमन्त कान्छा रसाइली, उमेश राई, रुपा सुनार लगायतले अभिनय गरेका छन् ।
यस्तै भिडियोलाई उदिराम खड्का र विन्दु खड्काले निर्देशन गरेका हुन् भने सुरज खनाल र विक्रम काउछाले छायांकन गरेका हुन् । साथै भिडियोको सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण