मुटु रोगी कोरोनाबाट सतर्क रहौंः डा.भगवान कोइराला
सोमबार, ०३ चैत २०७६, १४ : १३
काठमाडौं । बरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेकोले मुटु रोगीहरुले विशेष सतर्कता अप्नाउनुपर्नेमा जोड दिएका छन् ।
डा.कोइरालाले मुटु रोगीहरुलाई कोरोना लागेमा मृत्युदर उच्च हुने चेतावनी दिँदै थप सावधानी अप्नाउन आग्रह गरेका हुन् ।
सोमबार सामाजिक सञ्जालमार्फत उनले उक्त रोग लागेका बिरामीहरुलाई भीडमा नजान, खोकी ज्वरोको संक्रमितहरुको नजिक नपर्न र अपरिचत सामान वा व्यक्ति छोएपछि तुरुन्त हात धुन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण