सन्जिवले सृष्टिलाई किन भने ‘एकचोटी आइदेउन’ ?
मङ्गलबार, ०४ चैत २०७६, १२ : १२
काठमाडौं । गायिका सुचिन्दा श्रेष्ठको स्वर रहेको गीत ‘एकचोटी आइदेउन’ सार्वजनिक भएको छ । अमन प्रदानको शब्द संगीत रहेको गीतको रोमान्टिक शैलीमा म्युजिक भिडियो समेत बनाइएको छ ।
भिडियोमा सृष्टि श्रेष्ठ र सन्जिव थेबेको रोमान्स देख्न सकिन्छ । निसान घिमिरे कश्यपको निर्देशन रहेको भिडियोमा उत्सब दाहालको छायाँकन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण