अन्जु पन्तको स्वरमा ‘तिमीलाई छोडेर’
बिहीबार, ०६ चैत २०७६, १६ : ३९
काठमाडौं । गायिका अन्जु पन्त र विशाल श्रेष्ठको स्वर रहेको गीत ‘तिमीलाई छोडेर’ सार्वजनिक भएको छ ।
पेशाले सिभिल इन्जिनियर भएपनि सानैदेखिको गायनमा रुचि भएका बिशाालले गायनको सपना पुरा गर्न गायिका अन्जुसँग यो गीत गाएका हुन् ।
निम संगीतको शब्द संगीत रहेको गीतको आकर्षम म्युजिक भिडियो समेत बनेको छ । प्रेमकथा बुनिएको गीतमा राजन ढकाल र सुजना ढकालको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण