अस्पतालमा उपचाररत महिलामा कोरोना संक्रमणको हल्लाबारे बोल्यो नर्भिक
मङ्गलबार, ०९ वैशाख २०७७, १८ : ५३
काठमाडौ– नर्भिक अस्पतालमा उपचाररत एक विरामीमा आर.डी.टी.पोजिटिभ भन्ने समाचार विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन मिडियाहरुमा आएपछि यसबारे आफ्नो ध्यानाकर्षण भएको अस्तालले जनाएको छ । अस्पतालले उक्त समाचार तथा सूचना सत्य नभएकाले यसबारे गलत सूचना संप्रेषण नगर्न आग्रह गरेको छ ।
सामान्य ज्वरो आई गत सोमबारदेखि नर्भिकमा उपचाररत एक ५० बर्षीया महिलामा कोरोनाको शंकाका कारण निजको पी.सी.आर. परीक्षणका लागि उनको स्वाव बीर अस्पतालको प्रयोगशालामा पठाइएको र सो परीक्षणको नतिजा प्राप्त भइसकेको तथा उनको रिपोर्ट नेगेटिभ आएको समेत अस्पतालले जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धमाधम जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन माग्दै नेताहरू
-
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, सावधानी अपनाउन आग्रह
-
बेन स्टोक्सद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा
-
सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै
-
अपडेट : भैरहवाबाट अर्को जहाजमा यात्रुहरूलाई धनगढी पुर्याइयो
-
चिनियाँ विमान खरिद प्रकरणः राज्यलाई अर्बौँ क्षति पुर्याउने मुद्दा सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण