शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नर्भिकले भित्र्यायो थप ३ अनुभवी चिकित्सक, यस्तो छ ओपिडीको समय

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरु भित्रिएका छन् ।  एक न्यूरोलोजिष्ट, एक न्यूरो सर्जन र अर्का एक कार्डियोलोजिष्ट गरी थप तीन अनुभवी विशेषज्ञ चिकित्सकहरुलाई...