एयर इन्डियाका पाँच पाइलट कोरोना संक्रमित, केही दिन अघि गएका थिए चीन
आइतबार, २८ वैशाख २०७७, १४ : ५८
एयर इन्डियाका पाँचजना पाइलट कोरोनाभाइरसको चपेटमा आएका छन् । उडान भर्नुभन्दा ७२ घण्टाअघि भएको परीक्षण्मा उनीहरुमा कोरोनाभाइरस पोजेटिभ देखिएको हो ।
भारतीय सञ्चार माध्यम आजतकका अनुसार यी सबै पाइलट मुम्बईमा छन् र संक्रमित भएको पत्ता लागेपछि उचित स्वास्थ्य निगरानीमा राखिएको छ ।
एयर इन्डिया स्रोतका अनुसार यी पाइलट कार्गो विमान लिएर केही दिन अघिमात्रै चीन गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण