कोरोना संक्रमित पत्रकारको संख्या ४ पुग्यो
सोमबार, ०५ जेठ २०७७, १० : ०७
बारामा फेला परेका कोरोना संक्रमित स्थानिय एफएममा पत्रकार रहेको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बाराको करैयामाई–५ निवासी ३८ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।
ती ३८ वर्षीय पुरुष कलैयास्थित संस्कार एफएममा कार्यरत रहेका थिए । योसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित पत्रकारको संख्या ४ पुगेको छ ।
यसअघि पर्सामा दुई तथा धनुषामा १ जना पत्रकारमा कोरोनाभाइरस संक्रमणको पुष्टि भइसेको छ ।
नेपालमा कूल संक्रमितको संख्या ३०४ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण