नेपाल–भारत सीमा विवादको विषयमा गीत ‘एकादेश’
सोमबार, ०५ जेठ २०७७, १३ : ०५
काठमाडौं । नेपाल–भारत सीमा विवादको विषयले अहिले सामाजिक संजाल तातेको छ ।
यस विषयमा नेपाली कलाकारले पनि आआफ्नो तर्फबाट आवाज बुलन्द पार्ने काम गरेका छन् ।
यस्तैमा सीमा विवादको विषयमा गायक तथा संगीतकार विशाल पौडेलले राष्ट्रियताले ओतप्रोत गीत ‘एकादेश’ बनाएका छन् ।
पौडेलको गीतमा हाम्रो देश कतै भूगोलमा मात्र सिमित हुने त होइन भन्ने चिन्ता समेत व्यक्त गरिएको छ । गीतमा शब्द, संगीत पनि गायक विशाल पौडेलकै रहेको छ । गीतमा सारंगीको मिठो धुन सुन्न सकिन्छ । जसलाई प्रिन्स नेपालीले भरेका हुन् ।
गीतको भिडियो समेत निर्माण भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
-
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
-
औसत मिति टर्यो : अझै मनसुन भित्रिएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण