दक्षिण सुडानका उपराष्ट्रपति कोरोना पोजेटिभ
मङ्गलबार, ०६ जेठ २०७७, ०७ : २७
दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर उनकी श्रीमती एजेलिना टोनी कोरोनाभाइरसद्वारा संक्रमित भएका छन् । एजेलिना दक्षिण सुडानकी रक्षामन्त्रीसमेत हुन् ।
माशर ६० वर्ष नाघिसकेका छन् । कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोनाको संक्रमण देखिएपछि उनको कोरोनाभाइरसको परीक्षण मे १३ मा गरिएको थियो ।
माशरका बडीगार्ड र कर्मचारीका केही सदस्यमा पनि कोरोना पोजेटिभ देखिएको छ ।
दक्षिण सूडानमा हालसम्म २ सय ९० संक्रमित छन् । यहाँ कोरोनाका कारण चारजनाको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण