डा.बाबुरामदेखि दीया मास्केसम्म एउटै भिडियोमा
काठमाडौं । डा. बाबुराम भट्टराई, कोमल ओलीदेखि फिल्म कलाकार, गायक गायिका, खेलाडी लगायत करिव दर्जन चर्चित ब्यक्ति एउटै भिडियोमा देखिएका छन् । गायक बिनोद बाँनियाको स्वर तथा संगीत रहेको राष्ट्रिय गीत ‘जित्छौँ हामी'मा यी सबैको अभिनय देख्न सकिन्छ ।
देश यतिबेला कोरोना र सिमा अतिक्रमनको बिरुद्ध जुधिरहेको बेला गीतले सबै पक्षमा हौसला प्रदान गर्ने गायक बाँनियाले बताए ।
गीतको शब्द संजोक बश्यालले लेखेका हुन् । गीतको भिडियो पनि बनेको छ । बिजय बश्यालको निर्देशन रहेको भिडियोमा राजनीति नेता डा.बाबुराम भट्टराई, कोमल ओली, पृथ्वीसुब्बा गुरुङ, खेलाडी अनिल गुरुङ, सिपोरा गुरुङ, साबित्री भण्डारी, कलाकार अनुप बराल, दिया मास्के, राजबल्लभ कोइराला, माओत्से गुरुङ, प्रकाश घिमिरे, निराजन प्रधान, मिलन शंकर, शाहिल खान, कवि तिर्थ श्रेष्ठ र साहित्यकार सरस्वती प्रतिक्षा लगायतको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
-
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण