पृथ्वीको गीत ‘सरर लिपुलेक’
सोमबार, १९ जेठ २०७७, १७ : ५९
काठमाडौं । नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि गायक गायिकाले पनि गीत संगीतमा सीमाको विषय समेट्न थालेका छन् ।
यस्तैमा गायक पृथ्वी खनालले गीत ‘सरर लिपुलेक’ सार्वजनिक गरेका छन् । डम्बरको संगीत रहेको गीतमा पृथ्वी र संगीतकार डम्बरकै शब्द रहेको छ ।
खड्गबहादुर पुन, गायक पृथ्बी र संगीतकार डम्बर अभिनय रहेको भिडियो हरि पुन मगरको निर्देशन गरेका हुन् । भिडियोमा छायाँंकन तथा सम्पादन पिटर गुरुङको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
-
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण