कुन्ती मोक्तानको बालगीत ‘फेरि कहाँ’
मङ्गलबार, २० जेठ २०७७, १३ : ०८
काठमाडौं । बरिष्ठ गायिका कुन्ती मोक्तानले ‘फेरि कहाँ’ बोलको बालगीत ल्याएकी छन् । कुन्तीकै शब्द समेत रहेको गीतमा शिलाबहादुर मोक्तानले संगीत दिएका छन् ।
गीतको भिडियो समेत बनेको छ । जसमा बालकलाकार अदीति बस्नेत, अस्मिता तामाङ, मजुनु तामाङ र सिमरन गौतमको अभिनय रहेकोछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
-
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
-
औसत मिति टर्यो : अझै मनसुन भित्रिएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण