रन्जनाले ल्याइन् ‘दैव कसम कोरोनाको’
शुक्रबार, २३ जेठ २०७७, १६ : १७
काठमाडौं । संचारकर्मी सूर्य चन्दको निर्देशन रहेको ‘दैव कसम कोरोनाको’ बोलको गीत सार्वजनिक भएको छ । रन्जना दाहालको शब्द तथा स्वर रहेको गीतमा शिशिर भण्डारीको संगीत रहेको छ ।
गीतको भिडियो समेत निर्माण भएको छ । भिडियोमा रञ्जना दाहाल, गोविन्द दाहाल, डेनिशा दाहाल, रमला शर्मा र देवी पन्त लगायतको अभिनय रहेको छ ।
गीतमा महेश श्रेष्ठ र पशुपति श्रेष्ठको छायाँकन तथा सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
-
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
-
औसत मिति टर्यो : अझै मनसुन भित्रिएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण