रामचन्द्रको राष्ट्रिय गीत ‘सुरक्षा गरौँ सीमाको अब, तब बन्छ राष्ट्र’
आइतबार, २५ जेठ २०७७, १३ : ०९
काठमाडौं । नेपाल र भारत बीच सीमा बिवाद चर्किरहेको बेला गायक रामचन्द्र काफ्लेले ‘सुरक्षा गरौँ सीमाको अव, तब बन्छ राष्ट्र’ बोलको राष्ट्रिय गीत ल्याएका छन् ।
गीतमा गायनमा काफ्लेलाई गायिका जुनु रिजाललेसाथ दिएकी छन् । काफ्लेकै संगीत रहेको गीतमा सुरेन्द्र केसीको शब्द रहेको छ ।
गीतको भिडियो समेत निर्माण भएको छ । जसमा हरिवंश आचार्य, शिवहरि पौडेल, किरण केसी, पूजा शर्मा, युवराज चौलागाई, आकाश श्रेष्ठलगायतको अभिनय समेटिएको छ ।
भिडियो दीपेन्द्र केसीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
-
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण