बेनिशा पौडेलको गीत ‘फुलबुट्टे चोली’
सोमबार, २६ जेठ २०७७, १४ : ५९
काठमाडौं । गायिका बेनिशा पौडेलको गीत ‘फुलबुट्टे चोली’ सार्वजनिक भएको छ । भिडियो सहित सार्वजनिक गीतमा पौडेललाई स्वरमा जीवेश सिंह गुरुङले साथ दिएका छन् ।
भीम ढकालको शब्द, दीपक शर्माको संगीत रहेको गीतको भिडियोमा साहिल प्रजापति, कुशल विष्ट, सुनिसा बजगाई र जीवेशको अभिनय देख्न सकिन्छ । साहिन प्रजापतिको निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन, अर्जुन पोखरेलको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
-
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण