चिनी कम रंग कडाको लिरिकल भिडियो सार्वजनिक
बुधबार, २८ जेठ २०७७, १४ : २०
फिल्म ‘चिनी कम रंग कडा’ को ’सुगन्धि चक्षुले’ बोलको गीत सार्वजनिक भएको छ । युट्युबमार्फत गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । मानव सुवेदी र सुशील सुवेदीको शब्द रचना रहेको गीतमा मानवकै संगीत तथा स्वर रहेको छ ।
विवेक घिमिरे निर्देशित यस फिल्ममा मानव सुबेदी, सुशील सिटौला, अनु थापा, सुर्य थापा, रबिन जंग थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
त्यस्तै, याकोपो राचलिक र लुक मौसेरीको छायांकन, मानव सुबेदीको पाश्र्व संगीत र कृष्ण भण्डारीको सम्पादन रहेको छ । गणेशदेव पाण्डेको निर्माण तथा लेखन रहेको फिल्मलाई ओटीटी प्लेटफर्म मार्फत रिलिज गर्ने तयारी गरिएको छ । यस अघि फिल्मको टिजर सार्वजनिक गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
-
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
-
औसत मिति टर्यो : अझै मनसुन भित्रिएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण