प्रज्वल र प्रस्तुतिको अभिनयमा ‘यो दाजुको मिर्मिरे आँखा’
आइतबार, ३२ जेठ २०७७, १२ : ५६
काठमाडौं । प्रविण गुरुङ र बीमा कुमारी दुराको स्वरमा रहेको लोकप्रिय गीत ‘यो दाजुको मिर्मिरे आँखा’को कभर भिडियो निर्माण गरिएको छ ।
५ वर्ष र ८ वर्षका दुई बालबालिकाको अभिनयमा यसको भिडियो तयार भएको छ ।
५ वर्षका प्रज्वल र ८ वर्षिय प्रस्तुतिको अभिनय रहेको यो भिडियोले उनीहरुको कलालाई उजागर गरेको छ । भिडियो पूजा गुरुङले निर्देशन गरेकी हुन् । भिडियोमा महेश विक्रम पाण्डेको छायाँकन तथा सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
-
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण