‘नम्बरी सुन’ सार्वजनिक
बुधबार, ०३ असार २०७७, ११ : ५२
काठमाडौं । अर्जुन तामाङको स्वर रहेको गीत ‘नम्बरी सुन’ सार्वजनिक भएको छ । आर.बि लामाको संगीत रहेको गीतमा शब्द रमन तामाङको रहेको छ ।
गीतको भिडियो समेत निर्माण भएको छ । हेरुका लामाको निर्देशन रहेको भिडियोमा कोष बम्जनको छायाँकन, टेकेन्द्र शाहको सम्पादन रहेको छ । भिडियोमा हेरुका लामा र पुसन लामाको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
-
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण