प्रताप दासले ल्याए ‘भ्रस्टाचार गर्दा गर्दै’
बिहीबार, ०४ असार २०७७, ११ : ४१
काठमाडौं । प्रताप दासको स्वर रहेको गीत ‘भ्रस्टाचार गर्दा गर्दै’ सार्वजनिक भएको छ । चन्द्रज्योती ढुंङ्गानाको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन उदयराज पौडेलको रहेको छ ।
गीतको भिडियो पनि निर्माण भएको छ । भिडियोमा ज्ञानेन्द्र शाही, दिनेश कुँवर, रफी शाह, राजेश राउत, प्रशन्न कार्की, सुरेश तामाङ, बसन्त तामाङ लगायतको अभिनय रहेको छ ।
विकाश गुरुङको सम्पादन, रवी कोइरालाको छायाँकन रहेको भिडियो चन्द्रज्योति ढुंगानाले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
-
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
-
औसत मिति टर्यो : अझै मनसुन भित्रिएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण