पल, बले र सुधिरसँग रियाशाको रोमान्स
शुक्रबार, ०५ असार २०७७, १२ : २६
काठमाडौं । पल शाह, सागर लम्साल (बले) र रियाशा दाहाल एउटै म्युजिक भिडियोमा देखिएका छन् ।
बन्दाबन्दी खुकुलो भएपछि निर्माण गरिएको ‘ए है माया’ बोलको गीतको भिडियो केही दिन पहिले छायाँकन गरिएको हो ।
पल, बले र रियाशासँगै टिकटकका हिट व्यक्ति सुधिर श्रेष्ठको भिडियोमा अभिनय रहेको छ ।
दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलीका एरेन्ज रहेको गीतमा मेलिना राई र सरोज ओलीको स्वर छ । गीतको शब्द गायक ओलीकै हो ।
भिडियो निर्देशन पनि वलीले नै गरेका हुन् । विक्रम स्वारको कन्सेप्ट र कोरियोग्राफीमा निर्माण भएको म्युजिक भिडियोमा नवराज उप्रेतीको छायाँकन रहेको छ ।
भिडियोमा क्वारेन्टाइनमा रहेकी युवती प्रतिको मायालाई देखाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
-
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण