मिलन र प्रताप दाशले ल्याए ‘बेबी सावर’
आइतबार, ०७ असार २०७७, ११ : २३
काठमाडौं – गर्भवती महिलाले सन्तान जन्माउनु अगाडि गरिने शुभकामना कार्यक्रम ‘बेबी सावर’को बिषय पनि गीतमा समेटिएको छ ।
मिलन नेवार र प्रताप दाशको स्वर रहेको गीत ‘बेबी सावर’मा यो बिषय समेटिएको हो ।
हेम लामाको संगीत तथा दुर्गा खनाल घिमिरेको शब्द रहेको गीतको भिडियो समेत निर्माण भएको छ ।
जसमा अन्जली अधिकारी, आयुष रिजाल, रश्मि भट्ट र कमल मैनालीको अभिनय देख्न सकिन्छ ।
ज्ञानेन्द्र शर्माको छायाँकन, नविन निरौलाको सम्पादन रहेको भिडियो गम्भिर विस्टले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
-
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
-
औसत मिति टर्यो : अझै मनसुन भित्रिएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण