मेचुले सुजनलाई भनिन् ‘फसायौ नि मिठो बोलेर’
सोमबार, ०८ असार २०७७, १२ : ०१
काठमाडौं – ‘द भ्वाइस अफ नेपाल’की प्रतियोगी मेचु धमालको नयाँ गीत ‘फसायौ नि मिठो बोलेर’ सार्वजनिक भएको छ ।
लेखु सहयात्रीको शब्द तथा करणराज कार्कीको संगीत रहेको गीतमा संगीत संयोजन देवेश राईले गरेका छन् ।
गीतको म्युजिक भिडियो पनि बनाइएको छ । जसमा मेचु र सुजन मार्फा तामाङको अभिनय देख्न सकिन्छ । मौसम हिमालीले कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा अनिल के मानन्धरको छायाँकन र प्रविन भट्टको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण