हिन्दी गीतको भिडियोमा नेपाली मोडल सभ्यता
मङ्गलबार, ०९ असार २०७७, १३ : ४३
काठमाडौं । नेपाली मोडल सभ्यता गिरी हिन्दी गीतको म्युजिक भिडियोमा देखिएकी छन् । उनी ‘पसंद आया’ बोलको हिन्दी गीतको म्युजिक भिडियोमा देखिएकी हुन् ।
भिडियोमा उनले भारतीय मोडल भुषण पटेलसँग रोमान्स गरेकी छन् । एआर प्रोडक्सनको निर्माण रहेको भिडियोमा अजित गाडेको कोरियोग्राफी रहेको छ ।
प्रतिभा शर्माको स्वर तथा विपिन दासको शब्द, संगीत रहेको गीतको म्युजिक भिडियो आनन्द राउतले निर्देशन गरेका हुन् । म्युजिक भिडियो भारतको चर्चित म्युजिक कम्पनी जि म्युजिकले सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
-
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
-
औसत मिति टर्यो : अझै मनसुन भित्रिएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण