‘मोयाले’ भन्दै सहिमा र विक्रम
मङ्गलबार, ०९ असार २०७७, १३ : ४६
काठमाडौं । लोकप्रिय गायिका सहिमा श्रेष्ठ तथा गायक विक्रम रानाको नयाँ गीत ‘मोयाले’को म्युजिक भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ ।
म्युजिक भिडियोमा आकाश श्रेष्ठ र आरुषी मगरको रोमान्स देख्न सकिन्छ । भिडियोमा प्रेमकथा बुनिएको छ । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोका निर्देशक शिव विक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
-
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
-
औसत मिति टर्यो : अझै मनसुन भित्रिएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण