अकेसाले भनिन् ‘नाम मेरो लाली’
बिहीबार, ११ असार २०७७, १२ : ११
काठमाडौं – टिकटकबाट चर्चित बालिका अकेशा पोख्रेलको अभिनय रहेको ‘नाम मेरो लाली’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रोमान्टीक शैलीमा तयार यो गीतको म्युजिक भिडियो त्रिशा केसीले निर्देशन गरेकी हुन् ।
अम्बिका गुरुङको शब्द, रबिना बसेलको स्वर रहेको गीतमा राजन कार्की संगीत रहेकोछ । गीतमा सन्देश शर्माको छायाँकन तथा प्रवेश सिंहको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण