मदनकृष्ण र कोमल वलीको गीत ‘माया लाउन सजिलो’
बिहीबार, ११ असार २०७७, १७ : ३८
काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र सांसद तथा गायिका कोमल वलीको गीत ‘माया लाउन सजिलो’ सार्वजनिक भएको छ ।
शम्भुजित बास्कोटाको संगीत, उत्तम संजेलको शब्द तथा मनोहर सुनामको संगीत संयोजन रहेको गीतको भिडियो समेत बनेको छ ।
भिडियो मदनकृष्ण र कोमल स्टुडियोमा गाउदै गरेको देखिएका छन् । अन्य भिडियो पनि सम्योजना गरिएको छ । भिडियो संयोजन मदनकृष्णका छोरा यमन श्रेष्ठले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण