प्रविसा र भपुले ल्याए ‘मायालु’
शुक्रबार, १२ असार २०७७, १३ : १६
काठमाडौं । गायक भुपु पाण्डे र गायिका प्रविसा अधिकारीको स्वर रहेको ‘मायालु’ बोलको गीत सार्वजनिक भएको छ । गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो ।
गायक पाण्डेकै संगीत रहेको गीतमा राजेश अर्यालका शब्द छन् । आधुनिक, शास्त्रीय र लोक फलेभर मिसाएर गीत युनिट बनाएको पाण्डेले बताए ।
गीतको म्युजिक भिडियो सुनिल क्षत्रीले निर्देशन गरेका हुन् । क्षत्रीले गीतका भावअनुसार आफूले भिडियो बनाएको बताए ।
क्षत्री आफैले पनि मोडलिङ गरेको भिडियोमा उनलाई रोमान्समा साथ विना राउतले दिएकी छन् ।
अमृत चापागाइँको सम्पादन रहेको भिडियो नवराज उप्रेतीले छायाँकन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण