सन्जिव पराजुलीको नयाँ गीत ‘मन’ सार्वजनिक
sanjeev
आइतबार, २१ असार २०७७, १२ : ५५
काठमाडौं । गायक सन्जिव पराजुलीको नयाँ गीत ‘मन’को भिडियो सार्वजनिक भएको छ । गीतमा हरि लम्सालको संगीत र प्रलाद शाहको शब्द रहेको छ ।
गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा विकास लामिछाने, मलाइका बस्नेत, पुजा शाह र आशिक खड्काको अभिनय देख्न सकिन्छ ।
गणेश शाहीले निर्देशन गरेको भिडियोमा फराज अर्पण(नेपाल) र राजीव भुषाल(अष्ट्रेलिया)को छायांकन तथा फराजकै सम्पादन छ ।
गीतकार प्रल्हादको यस अगाडि ‘परानै दिन्छु’, ‘हुक्का माथि’, ‘झिलमिल झिलमिल’, ‘त्यो सपना’, ‘तिमी मलाई मन पर्छ’, ‘चाहनामा’लगायत गीत हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण