‘कति माया’ मा नाजिर र सुशीलाको रोमान्स
मङ्गलबार, ३० असार २०७७, १२ : ३८
काठमाडौं । वरिष्ठ गीतकार अम्बिका गुरुङको ‘कति माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायक सुमन के.सी. र गायिका प्रबिशा अधिकारीको स्वर रहेको छ ।
बसन्त सापकोटाको संगीत रहेको गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र मोडल सुशिला थापाको रोमान्स देख्न सकिन्छ ।
भिडियो सान थापाले निर्देशन गरेका हुन् । जसमा छायाँकन बुद्ध थापा र सम्पादन सुप्रिम पराजुलीको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण