मेलिनाको ‘छन् छन् चुरा’मा रियासा र सुधीर
मङ्गलबार, ३० असार २०७७, १२ : ४२
काठमाडौं । गायिका मेलिना राईको स्वर रहेको गीत ‘छन् छन् चुरा’ सार्वजनिक भएको छ । गीतमा मेलिनालाई गायक सुरज श्रेष्ठले स्वरमा साथ दिएका छन् ।
शंखर लामिछानेको शब्द र संगीत रहेको गीतको एक आकर्षक भिडियो समेत निर्माण भएको छ । भिडियोमा मोडल रियासा दाहाल र सुधीर श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
प्रिस्पन कार्कीले भिडियो निर्देशन गरेकी हुन् । जसमा छायाँकन नरेश अयेर र सम्पादन नविन निरौलाको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच हजार तीन सय २ औषधि पसल र फार्मेसीको प्रमाणपत्र स्वतः खारेज
-
अमेरिका–इरान सम्झौतापछि ऊर्जा आपूर्ति संकट अन्त्य हुने आशा
-
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
-
सडकको नयाँ मापदण्ड मन्त्रिपरिषदबाट फिर्ता गर्न माग
-
आर्थिक सहयोग मागेको पत्र सार्वजनिक भएपछि रास्वपा कृष्णपुरद्वारा वडा सभापति बोहरामाथि छानबिनको माग
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण