मायालु तिमी कता छौ- २ (सिरिरी सिरिरी) सार्वजनिक
बिहीबार, ०१ साउन २०७७, २० : ०४
काठमाडौं । चर्चित कलाकार पल शाह र स्वस्तिमा खड्का तीन वर्षपछि म्युजिक भिडियो ‘मायालु तिमी कता छौ– २ (सिरिरी सिरिरी)’ मा देखिएका छन् । गज्जब टिभी युट्युब च्यानलमार्फत सो म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यस गीतको शब्द दिनेश थपलिया, संगीत राजनराज शिवाकोटी, स्वर स्मिता दाहाल र राजनराज शिवाकोटीको रहेको छ ।
यस म्युजिक भिडियोमा एरेन्ज साहस शाक्य, मिक्सिङ श्यामश्वेत रसाइलीको रहेको छ । भिडियोमा छायाँकन नवराज उप्रेती, सम्पादन अर्जुन जि.सी, कलर श्याम कार्की, कोरियोग्राफी÷कथा विक्रम स्वारको रहेको छ भने निर्देशन सरोज ओलीले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच हजार तीन सय २ औषधि पसल र फार्मेसीको प्रमाणपत्र स्वतः खारेज
-
अमेरिका–इरान सम्झौतापछि ऊर्जा आपूर्ति संकट अन्त्य हुने आशा
-
राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ
-
सडकको नयाँ मापदण्ड मन्त्रिपरिषदबाट फिर्ता गर्न माग
-
आर्थिक सहयोग मागेको पत्र सार्वजनिक भएपछि रास्वपा कृष्णपुरद्वारा वडा सभापति बोहरामाथि छानबिनको माग
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण