नेकपाले बोलायो आकस्मिक सचिवालय बैठक
शुक्रबार, ०२ साउन २०७७, १४ : ३५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार बस्ने भएको छ । दुई दिनका लागि स्थायी समिति बैठक स्थगित गरेको सो पार्टीले शनिबार आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो ।
शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भएको भेटवार्तामा शनिबार सचिवालय बैठक बस्ने सहमति भएको थियो । त्यस्तै शुक्रबारको स्थायी समिति बैठक पनि आइतबारसम्म लाई स्थगित गर्न दुवै नेता सहमत भएका थिए ।
‘शनिबार ३ बजेका लागि सचिवालय बैठक बोलाइएको जानकारी प्राप्त भएको छ । एजेण्डाका बारेमा केही जानकारी छैन’नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्ट विरुद्ध नर्वेः कडा प्रतिस्पर्धाको अपेक्षा
-
समझदारीपत्रकाे उल्लङ्घन भए जवाफ दिने इरानको चेतावनी
-
कालीगण्डकीमा बेवारिसे शव फेला
-
१० बजे १० समाचार : जेनजी आन्दोलनमा आत्तिएर धेरै गोली, प्रथम महाधिवेशनमै वैधानिकतामाथि प्रश्न
-
८औँ नेशनल म्युजिक अवार्ड आयाेजना हुँदै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण