गीतकार डा. डिआर उपाध्यायको नयाँ गीत सार्वजनिक
बुधबार, १४ साउन २०७७, २२ : १८
काठमाडौं । किर्तिमानी गीतकार डा. डिआर उपाध्यायको नयाँ गीत ‘छक्कै परें...’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित सार्वजनिक गीतमा बिष्णु भट्ट र बिना भट्टराईको स्वर रहेको छ । गायक बिष्णु भट्टकै संगीत रहेको गीत भिडियोमा उपलव्ध छ । कार्टुन टुक्रा जोडी सरोज अधिकारी र आश्मा विश्वकर्माको नृत्य रहेको छ । ठेट नेपाली शब्दहरुको प्रयोग गरिएको गीत रोमान्टिक शैलीमा निर्माण भएको छ ।
गीत लेखेर १५ विश्व रेकर्ड बनाएका उपाध्यायको गीतको भिडियो निर्देशन माईकल चन्दले गरेका हुन् । भिडियोमा उत्सब दाहालको छायाँकन, सिलन लम्सालको सम्पादन रहेको छ । भिडियो डिआर म्युजिक एन्ड क्रियसनले बाहिर ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा वायुसेनाको बी-५२ बमवर्षक विमान दुर्घटना, दुई बोइङ कर्मचारीसहित आठ जनाको मृत्यु
-
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
-
अमेरिका-इरान शान्ति सम्झौताको पर्खाइमा सुनको मूल्य स्थिर
-
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
-
तराईमा ४० डिग्रीसम्मको गर्मी, काठमाडौँसहित पहाडी भेगमा वर्षा
-
ट्रम्पले भने, ‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण