मोडल कसिस दाहालको म्युजिक भिडियो सार्वजनिक
शुक्रबार, १६ साउन २०७७, १४ : ०३
काठमाडौँ । लामो समयदेखि मोडलिङमा संघर्षरत मोडल कसिस दाहालको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
आधा दर्जन चलचित्र र तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी कसिसलाई र भूपेशसिंह ठकुरीले अभिनयमा साथ दिएका छन् ।
लेखक राज सरगमको शब्द रहेको ‘मेरो छाति धड्कियोस’ बोलको गीतलाई संगीतकार विपिन आचार्यले कम्पोज एरेन्ज तथा मिक्सिङ गरेका छन । गायक प्रमोद खरेलको स्वर रहेको गीतलाई नरेश चैसिरले खिचेका छन् ।
काठमाडौँ र ललिपुरको लोकेशनमा खिचिएिको गीतलाई नारायण ठकुरीले निर्देशन गरेका छन् । भिडियो साइराम पिक्चरबाट सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा वायुसेनाको बी-५२ बमवर्षक विमान दुर्घटना, दुई बोइङ कर्मचारीसहित आठ जनाको मृत्यु
-
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
-
अमेरिका-इरान शान्ति सम्झौताको पर्खाइमा सुनको मूल्य स्थिर
-
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
-
तराईमा ४० डिग्रीसम्मको गर्मी, काठमाडौँसहित पहाडी भेगमा वर्षा
-
ट्रम्पले भने, ‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण