गायिका सेलिनाले यो तीजमा ह्याण्डसम् पोई खोज्ने
बुधबार, २१ साउन २०७७, १७ : ३८
काठमाडौं । गायिका सेलिना कुँवरले यो तीजमा ह्याण्डसम् पोई खोज्ने भएकी छिन् । उनले भर्खर सार्वजनिक गरेको गीतको बोल नै ‘यो तीजमा खोज्नु छ मलाई ह्यन्ड्सम् पोइ’ रहेको छ ।
गीतको भिडियो पनि सार्वजनिक भएको छ । जसमा चर्चित नायिका अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ ।
गीतमा शब्द अर्जुन पौडेल तथा संगीत सन्तोष राजको रहेको छ । सन्तोष राजवाहकले निर्देशन गरेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
-
अमेरिका-इरान शान्ति सम्झौताको पर्खाइमा सुनको मूल्य स्थिर
-
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
-
तराईमा ४० डिग्रीसम्मको गर्मी, काठमाडौँसहित पहाडी भेगमा वर्षा
-
ट्रम्पले भने, ‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’
-
बेइजिङमा वाङ यी र शिशिर खनालबिच भेटवार्ता : बीआरआई, व्यापार र कनेक्टिभिटीमा सहकार्य बढाउने सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण